बिश्व कोरोना अपडेट : कोरोना संक्रमणबाट साढे ४० लाखभन्दा बढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २९, मंगलबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार २९, काठमाडौ । कोरोना भाइरसको संक्रमणबाट विश्वमा हालसम्म ४० लाख ५५ हजार ३२१ जनाले ज्यान गुमाइसकेका छन् । सन् २०१९ डिसेम्बर अन्तिम सातादेखि हालसम्म उनीहरुको मृत्यु भएको हो ।

वल्डोमिटर्सको तथ्याङ्क अनुसार कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिका, ब्राजिल, भारत,रुस र बेलायतमा भएको छ । अमेरिकामा ६ लाख २३ हजार १२, ब्राजिलमा ५ लाख ३४ हजार ३११ र भारतमा ४ लाख ९ हजार ३३८ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस