सरकार र शिक्षक महासंघबीच सहमति

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ बैशाख १७, बुधबार (१ हप्ता अघि)
  • ८२ पटक पढिएको
सरकार र शिक्षक महासंघबीच सहमति

वैशाख १७, काठमाडौं । सरकार र शिक्षक महासंघबीच सहमति भएको छ । शिक्षा मन्त्रालयमा बुधवार भएको वार्तामा ९ बुँदामा सहमति टुंगिएको हो ।

उक्त सहमति जारी मन्त्रिपरिषदको बैठकपछि सार्वजनिक गरिने वार्तामा सहभागी एक नेताले बताए । वार्ताले विद्यालय शिक्षा विधेयक असार १५ गतेसम्म जारी गर्ने सहमति जुटाएको छ ।

शिक्षक महासंघले केही माग मन्त्रिपरिषद्बाटै टुङ्गाउनुपर्ने र बाँकी माग संसदबाट टुङ्गाउनुपर्ने बताएको छ । सर्वोच्च अदालतले पनि सरकारको पुरक निवेदन पछि शिक्षक महासंघलाई पनि झिकाउने आदेश दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस