लकडाउनमा केहि परिवर्तन : हरियो, पहेँलो र रातोमा बिभाजन गरिने ! कुन-कुन ब्यबसाय चल्छन् ? (हेर्नुहोस्)

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०७७ बैशाख २२, सोमबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

वैशाख २२, काठमाण्डौ । कोरोना भाइरसको महामारीको अबस्थामा सरकारले लकडाउनलाई केहि खुकुलो बनाउने रणनिती लिएपछि बिभिन्न क्षेत्रलाई हरियो, पहेँलो र रातोमा बिभाजन गर्ने भएको छ । सामान्य क्षेत्र हरियो, संक्रमणको जोखिम पहेँलो र उच्च जोखिम भएको क्षेत्रलाई रातोमा बिभाजन गरेर लकडाउनलाई परिष्कृत गर्ने भएको छ ।

यो अबस्थामा अहिले यी नै जिल्लाहरु हुन् भनेर कोरोना भाइरस कोभिड १९ ब्यबस्थापन समितीले निर्णय नगरे पनि हरियो, पहेँलो र रातोमा परेका जिल्लाहरुमा ब्यबसायहरुलाई कसरी अगाडी बढाउने भनेर एक स्याम्पल भने सार्वजनिक भएको छ ।

स्याम्पल हेर्नुहोस्:

ताजा अपडेट

खोजी गर्नुहोस