सांसदका पिएलाई नागरिकताको फोटोकपीको भरमा शाखा अधिकृतको जागिर !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ पौष २६, बिहिबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष २६, काठमाडौं । सांसद्का पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरुबाट नागरिकताको फोटोकपी मात्र लिन्छ।

सांसदका आफन्त नै भए पनि कम्तिमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो। तर, अहिले जागिर खाइरहेका पिएहरुको शैक्षिक योग्यता कति हो ? संसद्मा कतै अभिलेख छैन।

सांसद्ले आफ्नो पिएको नागरिकताको फोटोकपी मात्रै संसद्मा प्रस्तुत गरेका छन्। सांसद्ले श्रीमान, श्रीमती, सालासाली, भान्जाभान्जीलगायत आफन्तलाई पिए नियुक्त गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस