नेविसंघ अध्‍यक्ष नैनसिंह महरले दिए राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ २८, सोमबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २८, काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका अध्‍यक्ष नैनसिंह महरले राजीनामा दिएका छन्।

महराले सोमबार सभापति शेरबहादुर देउवा समक्ष बुजाएको कांग्रेसका पार्टी प्रवक्ता विश्‍वप्रकाश शर्माले जानकारी दिए।

नेविसंघको म्‍याद लम्ब्याउने वा नलम्ब्याउने भन्‍ने विषयमा विवाद कायमै रहँदा महराले राजीनामा दिएका हुन। प्रवक्ताका अनुसार महरको राजीनामा आजै स्वीकृत गरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस