आयोगका आयुक्त पाठकद्वारा राजीनामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन ३, शुक्रबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

फागुन ३,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन ।

नेपालको संविधानको धारा २३८बमोजिम आजैदेखि लागू हुने गरी उनले आयुक्त पदबाट लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस