एकीकरण नटुगिंदै कार्यदिशामा अल्झियो नेकपा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ अषाढ ९, सोमबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार ९,काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण नटुगिंदै ‘राजनीतिक कार्यदिशा’ लाई लिएर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुबीच मतभेद तीव्र बनेको छ ।
तत्कालीन एमालेसँग नजिक अध्यक्ष केपी ओलीसहितका नेताहरु ‘जनताको बहुदलीय जनवाद (जबज)’ को पक्षमा देखिएका छन् भने माओवादीबाट आएका नेताहरु ‘जनताको जनवाद’ का पक्षमा देखिएका हुन् ।

राजनीतिक कार्यदिशा जनताको बहुदलीय जनवाद कि जनताको जनवाद हुने भन्नेमा पार्टीका शीर्ष तहमै मतभेद देखिएको छ । एकीकरणपछि राजनीतिक प्रतिवेदन प्रकाशन गर्न ढिलाइ भइरहेको अवस्था छ ।

ताजा अपडेट

खोजी गर्नुहोस