चिनियाँ राजदूत यान्छीको प्रचण्डसँग भेटवार्ता, किन बाक्लिँदैछ भेटघाटका कार्यक्रमहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ९, बिहिबार (४ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पुस ९, काठमाडौ । चिनिया राजदूत होऊ यान्छीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेकी छिन् । दुईबीच आज बिहान प्रचण्ड निवास खुमलटारमा भेट भएको हो ।

उनीहरुबीच बिहान ९ बजेदेखि करिब आधा घण्टा कुराकानी भएको बताइएको छ । कुराकानीको विस्तृत विवरण प्राप्त हुन सकेको छैन । नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले दुई पक्षीय चासोका विषयमा छलफल भएको उल्लेख गरेका छन् । उनले पछिल्लो समय संसद बिघटन भएपछि भेटवार्तालाई बाक्लो बनाएकी छिन् ।

ताजा अपडेट

खोजी गर्नुहोस