ओली समूहको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ९, बिहिबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पुस ९, काठमाण्डौ । ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बालुवाटारमा सुरु भएको बैठकले आगामी कार्यक्रम तय गर्ने भएको छ । केन्द्रीय सदस्य गोकुल बाँस्कोटाका अनुसार बैठकमा पार्टीको कार्याक्रम र निर्वाचनको तयारीबारे छलफल हुनेछ ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा मंगलबार पनि केन्द्रीय कमिटीको बैठक बसेको थियो । बैठकले केन्द्रीय कमिटी बैठकले कमिटी विस्तार गरेर १ हजार १ सय ९९ सय सदस्यीय बनाएको थियो । तीमध्ये ओलीले ५ सय ५६ जना थपेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस