ओली पक्षको बैठक : सातै प्रदेशमा संयोजक चयन (नामसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष ९, बिहिबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस ९, काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कमयुनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली समूहले ७ वटै प्रदेशमा संयोजक तोक्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज नेकपा ओली पक्षको बैठकले पार्टीको समन्वयका लागि भन्दै ७ वटै प्रदेशमा संयोजक नियुक्त गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश नमबर १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश नमबर २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेश संयोजकमा लेखराज भट्ट रहेको श्रोतले बताएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस