‘ओली सच्चा कम्युनिस्ट नै होईन,असल कम्युनिस्ट हामी हौँ’ : झलनाथ खनाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ पौष १०, शुक्रबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

पुस १०, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली सच्चा कम्युनिस्ट नै नभएको टिप्पणी गरेका छन् ।

बल्खुमा रहेको मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै नेता खनालले प्रधानमन्त्रीले पार्टीको विधि र विधान नमानेको र आन्तरिक मतभेदका नाममा संसद् विघटन गरेर अपराध गरेको टिप्पणी गरे । नेता खनालले संसद् विघटन गर्नु अपराध भएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस