प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् विस्तार, सपथ कार्यक्रम आजै हुने !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ पौष १०, शुक्रबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

पुस १०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शुक्रबार ओलीले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । विस्तारित मन्त्रिपरिषदमा श्रममन्त्रीको जिम्मेवारी प्रभु साहलाई दिइएको छ । यस्तै पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिने तयारी गरिएको छ । यस्तै टोप बहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तय भएको मणि थापाले जानकारी दिए । साँझ साढे ६ बजे सपथ हुने जनाईएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस