एमाले कार्यदलको बैठक औपचारिक विषवस्तुमा प्रवेश

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २२, मंगलबार (३ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार २२, काठमाण्डौ । एमाले कार्यदलको बैठक औपचारिक विषवस्तुमा प्रवेश गरेको छ । मंगलवार बसेको दोस्रो दिनको बैठकमा मूल विषयमा बुँदागत छलफल शुरू भएको सचिव गोकर्ण विष्टले जानकारी दिए ।

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलवार ३ घण्टा छलफल भएको थियो । कार्यदलमा संस्थापन पक्षका तर्फबाट सुवास नेम्वाङ र माधव नेपाल पक्षबाट भीम रावलले नेतृत्व गरिरहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस