शिक्षामन्त्री श्रेष्ठको पद जाला ? अन्तरिम आदेश दिने नदिनेबारे निर्णय मंगलबार !

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ अषाढ २३, बुधबार (३ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार २३, काठमाडौ । सर्वोच्च अदालतले रुपा सुनारको मुद्दाका कारण देखाउ आदेश जारी गरेको छ । आफूलाई घरबेटीले दलित भएकै कारण कोठा नदिनएको दाबी गर्दै सुनारले सर्वोच्चमा दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले १५ दिनभित्र कारण पेश गर्न विपक्षीका नाउँमा आदेश जारी गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस