असार २७, काठमाडौ । पाँच दलीय गठबन्धन निकट विद्यार्थी संगठनहरुले आइतबार पनि काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।
प्रतिनिधिसभा विघटन, पेट्रोलियम पदार्थको मूल्यवृद्धि र भ्रष्टाचारविरुद्ध उनीहरुले माइतीघर क्षेत्रमा शंख फुकेर विरोध जुलुस निकालेका हुन् ।