विपक्षी गठबन्धनको बैठक नेपाल निवास कोटेश्वरमा बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ २८, सोमबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार २८ काठमाडौँ । विपक्षी गठबन्धनको बैठक माधवकुमार नेपाल निवास कोटेश्वरमा बस्दैछ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्न लागेको हो ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा आबद्ध छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस