नवनियुक्त प्रधानमन्त्री देउवालाई भारतीय राजदूत क्वात्राको शुभकामना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ अषाढ ३०, बुधबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार ३०, काठमाण्डौ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले बधाई तथा शुभकामना दिएका छन् । राजदूत क्वात्रा देउवा निवास बुढानीलकण्ठ पुगेर बधाइ दिएका हुन् ।

दूतावासका अनुसार बधाई ग्रहण गदै प्रधानमन्त्री देउवाले आफूले भारतको साथ मिलेर काम गर्न चाहेको र भारतको सदैव सहयोग रहने अपेक्षा गरिएको धारणा राखेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस