एक डोज लगाए पुग्ने जोन्सनको खोप दिन शुरु, प्रधानमन्त्री देउवाद्धारा अनुगमन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण ४, सोमबार (३ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जोरपाटीस्थित अपाङ्ग अस्पतालको खोप केन्द्रबाट अनुगमन सुरु गरेका छन् । प्रधानमन्त्री देउवाले बिहान १० बजे खोप केन्द्रमा पुगेर अनुगमन सुरु गरेका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस