माधव नेपाल समूह देउवा सरकारमा नजाने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण १३, बुधबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १३, काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले आफूहरु सरकारमा नजाने बताएको छ । प्रधानमन्त्री देउवाले बुधबार बिहान आफूलाई सहयोग गर्ने दलहरुको बैठक बोलाएका थिए, जसमा नेपाल पक्षबाट डा विजय पौडेल सहभागी थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस