मन्त्रिपरिषद् बिस्तार अझै एक साता पर जाने संकेत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २०, बुधबार (३ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन २०, काठमाडौ । सरकार गठन भएको २३ दिन बित्तिसक्दा पनि मन्त्रिपरिषद् बिस्तार गर्न नसक्दा प्रधामन्त्री शेरबहादुर देउवाकै क्षमतामाथि प्रश्न उठ्न थालेको छ । नेकपा एमाले माधवकुमार नेपाल पक्षको प्रतिक्षा गर्दा मन्त्रिपरिषद् बिस्तार हुन नसकेको सत्ता गठबनधनका नेताहरुले दाबी गर्दै आएका छन् ।

फेरि पनि नेपाल पक्षकै कारण मन्त्रिपरिषद् बिस्तार अझै कम्तीमा एक साता पर धकेलिने संकेत देखिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस