बालुवाटारमा जारी बैठकले आज प्रतिवेदनलाई अन्तिम रुप दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २१, बिहिबार (३ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन २१, काठमाडौं । सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, सरकार सञ्चालन कार्यविधि, सरकार सञ्चालन आचार संहिता बनाउने जिम्मेवारी पाएको सत्तारुढ गठबन्धन कार्यदलको बैठक बसिरहेको छ । बालुवाटारमा जारी बैठकले आज प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस