पार्टीको विधान संशोधनका लागी ओलीले आन्तरिक छलफल गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ श्रावण २२, शुक्रबार (३ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन २२, काठमाण्डौ । पार्टी एकता प्रक्रिया चलिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधान संशोधनका नेताहरुसँग आन्तरिक छलफल गर्ने भएका छन् ।
आगामी भदौ २७ र २८ गते हुने विधान महाधिवेशनको तयारीस्वरुप अध्यक्ष ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटीका सिमित नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले अध्यक्ष ओलीले स्थायी र केन्द्रीय समितिका केही नेताहरुसँग आन्तरिक छलफल गर्न लागेको बताए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस