विश्वप्रकाश शर्माले गरे मतदान

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ मंसिर ४, आईतबार (२ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर ४, काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया उनी पनि सहभागी भएका हुन् ।

झापा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका शर्माले मेचिनगर ९ स्थित कवि शिरोमणि माविमा रहेको केन्द्रबाट मतदान गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस