माओवादीको समानुपातिकतर्फ पाँच लाख मत कट्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ९, शुक्रबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर ९, काठमाण्डौ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अहिलेसम्म १२ सिटमा विजयी भएको माओवादी केन्द्रले समानुपातिक तर्फ पाँच लाख मत कटाएको छ । निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार माओवादी केन्द्रले समानुपातिक तर्फ पाँच लाख ४ हजार ४७७ मत प्राप्त गरेको हो ।

समानुपातिक तर्फ सबैभन्दा धेरै मत पाएको एमालेले साढे ११ लाख मत कटाएको छ। उसले अहिलेसम्म ११ लाख ६१ हजार ९४२ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले पनि समानुपातिकमा ११ लाख मत कटाएको छ । कांग्रेसले अहिलेसम्म ११ लाख ५ हजार ३२७ मत प्राप्त गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस