महोत्तरी–१ मा गिरिराजमणि पोखरेल पराजित, एमालेका लक्ष्मी महतो निर्वाचित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ११, आईतबार (२ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

मंसिर ११, काठमाण्डौ । महोत्तरीको १ नम्बर निर्वाचन क्षेत्रमा नेकपा एमालेका लक्ष्मी महतो निर्वाचित भएका छन् । आइतवार बिहान सम्पन्न मतगणना परिणामअनुसार उनी आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका गिरिराजमणि पोखरेललाई १ हजार ३१ मतले उछिन्दै विजयी भएका हुन् । महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नवनिर्वाचित महतोले २४ हजार ४०१ र पोखरेलले २३ हजार ३७० मत प्राप्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस