आरजु र मञ्जुलाई पक्राउ गर्न एमाले नेता रिजालको माग

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २५, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

काठमाडौ । नेकपा एमालेका नेता विष्णु रिजालले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेतृ एवं सांसदद्वय आरजु राणा र मञ्जु खाँणलाई पक्राउ गर्न माग गरेका छन् ।

प्रहरीको अनुसन्धानबाट राणालाई करोडौँ रकम बुझाएको अडिओ यही प्रकरणमा पक्राउ परेका सन्देश शर्माको भएको पुष्टि भएसँगै अब आरजु र मञ्जुलाई पनि पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने रिजालले माग गरेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस