कोशी विवादको मुद्दा मंगलबार पनि हेर्न नभ्याउने हुँदै स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २६, मंगलबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार २६, काठमाडौँ । कोशी प्रदेश सरकार गठन विरुद्ध नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट मंगलबार पनि हेर्न नभ्याउने हुँदै स्थगित भएको छ । न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासमा १४औं नम्बरमा रहेको पेसी हेर्न नभ्याउने हुँदै स्थगित भएको हो ।

उक्त इजलासले एक थान मात्र मुद्दाको सुनुवाइ गर्दै अन्य मुद्दा हेर्न नभ्याउने सुचिमा राखेर स्थगीत गरिएको छ । उक्त मुद्दा आइतबार र सोमबार पनि पेसी तोकिने अनि हेर्न नभ्याउने हुँदै सर्दै आएको थियो । अब बुधबारलाई पेसी तोकिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस