समाजवादी मोर्चाको बैठक आज अपराह्न बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २७, बुधबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार २७, काठमाण्डौँ । समाजवादी मोर्चाको बैठक बुधबार अपराह्न बस्दैछ । बैठक आज ४ बजे एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगर, तीनकुनेमा बस्न लागेको हो ।

समाजवादी मोर्चाले गठबन्धनको उद्देश्य र औचित्यबारे प्रकाश पार्न सातै प्रदेशमा कार्यक्रम गर्दैछ। त्यसैको तयारीबारे छलफल गर्न बैठक बस्न लागेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस