माओवादी कार्यालयमा दुई दिनसम्म झन्डा आधा झुकाइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २७, बुधबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २७, काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस