कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २७, बुधबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असार २७, काठमाडौँ । कांग्रेस केन्द्रीय समिति बैठक सरेको छ ।

आजबाट सुरू हुने तय भएको बैठक अन्तिम समयमा सारिएको हो । बैठकका लागि अर्को मिति साउन २ गते तोकिएको छ ।

बैठकका विषयमा थप गृहकार्य आवश्यक भएकाले बैठक सारिएको नेताहरूले बताएका छन् । काँग्रेसको केन्द्रीय समिति बैठक करिब एक वर्षमा बल्ल बस्न लागेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस