प्रधानमन्त्रीको असार ३० गतेसम्म सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २८, बिहिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालको असार ३० गतेसम्म सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित गरिएको छ ।
पत्नी वियोगमा रहेका प्रधानमन्त्रीको सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । समवेदना प्रकटका लागि असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्मको समय तोकिएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस