‘सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चाल्नुपर्छ’ : सञ्चारमन्त्री शर्मा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २८, बिहिबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

असार २८, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताएकी छिन् ।

राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले डिजिटल साक्षरता प्रवद्र्धन गर्न र सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याइ मर्यादित र व्यवस्थित गर्न मन्त्रालय लागि परेको बताईन् । उनले आगामी आर्थिक वर्षमा कानून बनाई सामाजिक सञ्जाललाई मर्यादित गर्न ठोस कदम चालिने बताईन् ।

ताजा अपडेट

खोजी गर्नुहोस