हारजितको मुल्याङकन पार्टीमा चल्दै

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश

दुबै ठाउँमा एमालेको जित
  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ बैशाख २०, बिहिबार (२ हप्ता अघि)
  • ५७ पटक पढिएको
उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेश

बैशाख २०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेश गरेका हुन् ।

वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि र बझाङ प्रदेशसभा ‘क’ मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस