ओलीको खुट्टा नतान्ने उद्घोष

वामदेव गौतम एमालेमा फर्कने !

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ बैशाख २४, सोमबार (१ हप्ता अघि)
  • ८३ पटक पढिएको
वामदेव गौतम एमालेमा फर्कने !

बैशाख २४, काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा एमालेका फर्कन तयार रहेको स्पष्ट पारेका छन् । वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवालीको स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै उनले आफू अब आफू एमाले अध्यक्ष केपी ओलीको खुट्टा तान्न नभई सहयोग गर्न आउने बताएका हुन् ।
यस्तै उनले आफूलाई मिसन ८४ मा ६० लाख भोट ल्याउने जिम्मा दिन पनि उनले आग्रह गरेका छन् ।

#वामदेव गौतम #एमाले

ताजा अपडेट

खोजी गर्नुहोस