शपथ

प्रतिनिधिसभा सचिव अधिकारीले लिए शपथ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ १९, बुधबार (१० महिना अघि)
  • ७४ पटक पढिएको
प्रतिनिधिसभा सचिव अधिकारीले लिए शपथ

असार १९, काठमाण्डौँ । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद भवनको कृषि हलमा आयोजित समारोहमा सचिव अधिकारीले सभामुख देवराज घिमिरेसमक्ष शपथ लिएका हुन् । अधिकारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए ।

#शपथ

ताजा अपडेट

खोजी गर्नुहोस