कांग्रेस

सभापति देउवासहित कांग्रेसका सांसदहरू बालुवाटारमा छलफल गर्दै

  • अनलाइन केन्द्र
  • / नेपाली कांग्रेस /
  • २०८१ श्रावण २१, सोमबार (९ महिना अघि)
  • १०१ पटक पढिएको
सभापति देउवासहित कांग्रेसका सांसदहरू बालुवाटारमा छलफल गर्दै

साउन २१, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालको हवाई सुरक्षाबारे छलफल छलफल गरेका छन् ।
सभापति देउवासहित कांग्रेसका नेताहरू बालुवाटार पुगेर नेपालमा निरन्तर भइरहेका हवाई दुर्घटनाका विषयमा छलफल गरेका हुन् ।

नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनु पर्ने आईकाओ र इयूको सुझाव कार्यान्वयनका विषयमा सकारात्मक रहेको सांसद सांसद उदय शमशेर राणाले बताए ।

# कांग्रेस

ताजा अपडेट

खोजी गर्नुहोस