सर्वदलीय बैठक : राहत वितरणदेखि पुनर्निर्माणसम्म यस्ता छन् निर्णय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १३, आईतबार (७ महिना अघि)
  • ७० पटक पढिएको
सर्वदलीय बैठक : राहत वितरणदेखि पुनर्निर्माणसम्म यस्ता छन् निर्णय

असोज १३, काठमाडौँ । सिंहदरबारमा बसेको सर्वदलीय बैठकले बाढी पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले डाकेको उक्त बैठकले घाइतेको उद्धार गरी अलपत्र यात्रुलाई सुरक्षित तबरले गन्तव्यसम्म पुर्‍याउने निर्णय पनि गरेको छ ।

देशका सबैजसो राजमार्ग अवरुद्ध भएको र यसलाई तत्काल सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आफ्नो सयन्त्र प्रयोग गरी निकास दिने निर्णय बैठकले गरेको छ ।

ताजा अपडेट

१५ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस