प्रधानसेनापति र चीनका राजदूतबीच भेटघाट

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ आश्विन १३, आईतबार (७ महिना अघि)
  • ८२ पटक पढिएको
प्रधानसेनापति र चीनका राजदूतबीच भेटघाट

असोज १३, काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सङबीच भेटवार्ता भएको छ ।

उनीहरूबीच जंगीअड्डामा शिष्टाचार भेटघाट भएको हो । उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

ताजा अपडेट

१५ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस