असाेज १६, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली उनको निवास चपली पुगेका छन् । अहिले भण्डारी र ओलीबीच विभिन्न विषयमा छलफल जारी रहेको स्रोतले जानकारी दिएको छ ।