एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ मंसिर १, शनिबार (५ महिना अघि)
  • ६८ पटक पढिएको
एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

मंसिर १, इलाम । नेकपा एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन् ।
११ औं जिल्ला अधिवेशनबाट नरेन्द्रनाथ भट्टराईलाई पराजित गर्दैै बराल अध्यक्षमा निर्वाचित भएका हुन् । बरालले ३८१ मत पाउँदा भट्टराईले १९५ मात्रै पाए ।

यस्तै, उपाध्यक्षमा उदय राई विजयी भएका छन् भने सचिवमा रबिन्द्र सुवेदी बिजयी भए । उप सचिवमा रमेश राई र दिलु लावती विजयी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस