कोरोनाबाट थप एक जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख ९, शनिबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

वैशाख ९, काठमाण्डौँ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ ।

बाँके राप्तिसोनारी गाउँपालिका २ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको अस्पतालका फिजिसियन डा सुभाष जिसीले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि भेरी अस्पतालमा लगिएको थियो । उनलाई बैशाख १ गते कोभिड संक्रमण पुष्टि भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस