कोसी प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पक्ष र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० बैशाख ९, शनिबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख ९, विराटनगर । विराटनगरमा कोसी प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवत(जावतमा रोक लगाएपछि झडप भएको हो ।

आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको हो। मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहारसमेत गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस