नेपाललाई तिब्बतको एक अर्ब ८२ करोड अनुदान

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० कार्तिक २७, सोमबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक २७, काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतले नेपालले अनुदान सहयोग गर्ने भएको छ । आज नेपाल र चीनका प्रतिनिधिबीच अनुदानको विषयमा समझदारी भएको छ ।

एक अर्ब ८२ करोड ५० लाख रुपैयाँ अनुदान सहयोग पाउने गरी सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । सन् २०२४ देखि २०२८ सम्म अनुदान सहायता प्राप्त हुने गरी समझदारीपत्र हस्ताक्षर भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस