अछामको एक गोठमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २५, बिहिबार (१ साल अघि)
  • ३० पटक पढिएको
अछामको एक गोठमा आगलागी हुँदा जलेर दुई बालबालिकाको मृत्यु

माघ २५, अछाम । अछामको मेल्लेख गाउँपालिका–३ दर्वा बस्ने जय बहादुर बुढा र झंकरे बुढाको गोठमा बुधबार साँझ आगलागी हुँदा ६ बर्सिया नातिनी निरूता बुढा र सोही ठाउँ बस्ने जगत् बुढाको छोरा ३ वर्षीय अङ्कित बुढाको जलेर मृत्यु भएको छ ।

खेल्ने क्रममा गोठको ढोका नजिक बालेको आगोबाट गोठभित्र राखिएको खरमा आगो सल्किई आगलागी हुँदा दुवै जनाको जलेर मृत्यु भएको हो ।

ताजा अपडेट

१४ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस