विश्वकप लिग २ : अमेरिकालाई नेपालले हरायो, डेब्यु खेलमा मल्लले इतिहास रचे

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ माघ २५, शनिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

माघ २५, काठमाडौ । कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो । १९१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको अमेरिका १५५ रनमै समेटियो । अमेरिकाले ४४.१ ओभरमा १५५ रन बनाउँदा सबै विकेट गुमायो ।

नेपालको जीतमा करण केसी, सुसन भारी, सन्दिप लामिछाने र कुशल मल्लको उत्कृष्ट बलिङ पनि निर्णायक बन्यो । खेलमा ५० रन बनाएका कुशल मल्ल ओडीआई क्रिकेटको डेब्युमा अर्धशतक बनाउने विश्वकै कान्छो क्रिकेटर बनेका छन् ।

ताजा अपडेट

१५ घण्टा अघि

शेयर बजारमा उछाल

खोजी गर्नुहोस