त्रिकोणात्मक टी-२० सिरिज : नेपालले आज भारतमा बरोडासँग खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० चैत्र २०, मंगलबार (१ साल अघि)
  • ३९ पटक पढिएको
त्रिकोणात्मक टी-२० सिरिज : नेपालले आज भारतमा बरोडासँग खेल्दै

चैत्र २०, काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा आज बरोडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ मा सुरु हुनेछ ।

नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको थियो । गुजरातले सोमबार बरोडालाई ५ विकेटले हराएको थियो । नेपाल लगातार दोस्रो र बरोडा पहिलो जितको खोजीमा हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस