नेपाल जितको लक्ष्यमा

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८१ बैशाख २०, बिहिबार (२ हप्ता अघि)
  • ६३ पटक पढिएको
वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य

बैशाख २०, काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ‘ए’ ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो ।

वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले सर्बाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन चार्लेजले ५८ रन बनाए । त्यसैगरी फाबियन एलेनले ३३ रन बनाए । त्यस्तै नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिए भने प्रतिस जिसीले एक विकेट लिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस