टी–२० विश्वकपको फाइनल खेल आज, उपाधिका लागि पाकिस्तान र इङ्ल्यान्ड भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ कार्तिक २७, आईतबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

काठमाडौ । आईसीसी टी(२० विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार पाकिस्तान र इङ्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । अस्ट्रेलियाको एमसीजी संगशालामा हुने खेल नेपाली समानुसार दिउँसो पौने २ बजेबाट सुरु हुनेछ । पाकिस्तान सेमिफाइनलमा न्यूजिल्याण्डलाई पराजित गर्दै फाइन प्रवेश गरेको थियो। यस्ते, इङ्ल्यान्डले भारतलाई पराजित गरेर फाइलमा स्थान बनाएको थियो।

पाकिस्तानले यसअघि १र१ पटक विश्वकपको उपाधि जितेका छन्। पाकिस्तानले सन् २००९ मा श्रीलंकालाई फाइनलमा हराएर विश्वकपको उपाधि जितेको थियो। यस्तै, इङ्ल्यान्डले सन् २०१० मा अस्ट्रेलियालाई हराएर टी–२० विश्वकपको उपाधि जितेको थियो।
पाकिस्तान र इङ्ल्यान्डमध्ये जसले जिते पनि उसका लागि यो दोस्रो विश्वकपको उपाधि हुनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस