पाल्पामा ३ बजेदेखि मत गणना सुरु हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७९ मंसिर ५, सोमबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

मंसिर ५, पाल्पा । पाल्पाको मतगणना दिउँसो ३ बजेदेखि सुरु गरिनेभएको छ । राजनैतिक दल तथा उम्मेदवारसँगको सर्वपक्षीय बैठकले ३ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको हो ।

पाल्पा क्षेत्र नं २ को प्रत्यक्षतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभा र समानुपातिकतर्फको पनि दुबै सभाको मतगणना एकै पटक सुरु गरिने मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस