विश्वकपमा नकआउट चरणका खेलहरू आजबाट हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७९ मंसिर १७, शनिबार (२ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

मंसिर १७, काठमाण्डौ । विश्वकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइनलका खेलहरू आजबाट सुरु हुने भएका छन् । आज हुने पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै नेदरल्यान्ड्स विश्वकको क्वाटरफाइनलमा प्रवेश गर्ने योजनामा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस